Rule 36
मतदाता नामावलीको प्रति बिक्री गर्न सक्ने
कुनै व्यक्ति वा संघ संस्थाले मतदाता नामावली खरिद गर्न चाहेमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको कार्यालयले आयोगले तोकेको मूल्य लिई उपलब्ध भएसम्म मतदाता नामावली वा सोको विद्युतीय प्रति बिक्री गर्न सक्नेछ ।